माघ ४, काठमाडौं।आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।