• २०८३ जेष्ठ २४ गते आइतवार

कैलालीमा एक जनाको शव फेला

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, धनगढी। कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-२ कुम्वियास्थित खेतमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस