• २०८३ असार १३ गते शनिवार

५७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ सय ७० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १९ सय ९३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ४६ हजार ३ सय ३० जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस