• २०८३ बैशाख ३१ गते बिहिवार

हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस