• २०८३ बैशाख ८ गते मङ्गलवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोलामा एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार १० रुपैयाँले बढेर एक हजार १८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस