• २०८३ जेष्ठ ५ गते मङ्गलवार

पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, पाेखरा । पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँकाआठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस