• २०८३ बैशाख २५ गते शुक्रवार

शिवराज नगरपालिकामा राप्रपाको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ ।

त्यस्तै नेपाली काँग्रेसले ३४ मत मात्र प्राप्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस