• २०८३ कार्तिक ३० गते आइतवार

१० डीएसपीको काज सरुवा (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २,काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ । कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो । यस्तै तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस