• २०८३ जेष्ठ ३ गते आइतवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस