• २०८३ बैशाख ३० गते बुधवार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । गृह जिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

उनले पशुपति केन्द्रबाट बिहान मतदान गरे ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अघि गाउँ पुगेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस