• २०८३ जेष्ठ ३० गते शनिवार

थप ७३ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ७३ जनामा कोरोना संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ८ सय ७८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५० जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप १ सय ९२ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६० हजार ८ सय ७८ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस