• २०८३ बैशाख ७ गते सोमवार

३०७५ जनामा कोरोना संक्रमण, २७८ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ७८ जना डिस्चार्ज भएका छन । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस