• २०८३ भाद्र ३ गते बुधवार

अध्यक्ष नेपाललाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजवादीको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार आएको रिपोर्टमा नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको समेत सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस