• २०८३ असार १ गते सोमवार

थप १४४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ सय ४६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १४ हजार ४ सय ८५ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस