पौष २६, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ । आज फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको घाँस काट्ने क्रममा हाईटेन्सन लाइनमा करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ ।
बस्नेत महाकाली मध्यामिक विद्यालय फेदाप-१ पुल्डुङ्गका प्रधानाध्यापक हुन् ।