• २०८३ बैशाख ७ गते सोमवार

अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २६,जेनेभा । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन् ।


अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८ः५५ बजे बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस