• २०८३ जेष्ठ ७ गते बिहिवार

गठबन्धनको समर्थनमा भुसालले गरे रुपन्देही–१ बाट उम्मेदवारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ मा मनोनयन दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भुसालले शनिबारमात्रै एमाले परित्यागको घोषणा गरेका थिए । प्रदेशसभातर्फ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस