• २०८३ जेष्ठ ७ गते बिहिवार

संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलको राजनीतिक व्यक्तित्वहरुसँग छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि राजनीतिक व्यक्तित्व छलफल गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस