चैत २६, काठमाडौँ । नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् । निर्वाचन आयोगले सुरुमै कारवाहीको डण्डी देखाएर आचारसंहिता घोषणा गरेको बताए । उनले आयोग पक्षपती भएको बताउँदै सत्तापक्षको पृष्ठपोषण गरेको जनाए ।
ओलीले निर्वाचन आयोगलाई निष्पक्ष हुन आग्रह गरेका छन् । निष्पक्ष भएर दलहरुसँग परामर्श गरेर अघि बढ्न ओलीले आग्रह गरे । उनले भने, ‘दलहरु निर्वाचनमा जाने हुन्, दलहरुसँग परामर्श गरेर निष्पक्ष रुपमा निर्वाचन आयोग काम गरोस्, सत्तापक्षलाई सजिलो बनाउन गरी होइन ।’