• २०८३ असार १७ गते बुधवार

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, कैलाली। गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो ।

साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस