• २०८२ साउन ३ गते शुक्रवार

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस