• २०८३ बैशाख ७ गते सोमवार

थप ९६ जनाको मृत्यु , मृत्यु संख्या ७ हजार ४७ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाण्डौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ९ हजार ८ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख २८ हजार ६ सय ७० जना रहेको छ । आज ९६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस