• २०८३ बैशाख ९ गते बुधवार

अन्तर्राष्टिय नारी दिवसको अवसरमा राष्ट्रिय एकता अभियानद्वारा बृहत छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौँ । अन्तर्राष्टिय नारी दिवसको अवसरमा राष्ट्रिय एकता अभियान सप्तरीले सशक्त महिला समर्थ नेपालु नाराका साथ दिवस मनाएको छ। अभियानले एक औपचारिक कार्यक्रम गरी दिवस मनाउनुका साथै छलफल तथा सम्मान कार्यक्रम समेत गरेको हो ।

No description available.

कार्यक्रममा महिला सशक्तिकरणको विषयमा बृहत छलफल भएको छ । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा राजबिराज नगरपालिका वड़ा नंबर १४ का वड़ा अध्यक्ष शोभालाल मंडल, वड़ा सदस्य अभिनन्दन मंडल,दानालाल साह, शान्ति देवी,कोसिला देवी मंडल,वड़ा सचिव चेतनारायण यादव,प्र अ राजकुमार मंडल,एबं बंचित समाजका धुसका सदा, जरिया देवि सदा,मुन्नेशवरि देवि सदा हरुको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रम अभियानकी जिला संयोजक सुनीता चौधरी को अध्यक्षतामा भएको थियो।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस