• २०८३ बैशाख ५ गते शनिवार

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौँ   ।   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको जानकारी दिए ।

यससँगै जबराको निलम्बन हटेको छ । उनी बुधबार सर्वोच्च अदालत जाने भएका छन्। गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस