• २०८३ जेष्ठ १६ गते शनिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौं।  आज छापावाला सुन ९ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस