• २०८३ भाद्र २९ गते सोमवार

फ्रान्समा पुनः लकडाउन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, एजेन्सी। फ्रान्स सरकारले पुनस् लकडाउनको घोषणा गरेको छ । कोभिड–१९ को कारण फ्रान्सले आइतबारदेखि लागू गरि देशभरी लकडाउनको घोषणा गरेको हो । लकडाउनपश्चात् युरोपेली संघबाहिर यात्रामाथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघभित्रबाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जेन केस्टेक्सले फ्रान्समा रातीको कर्फ्यूलाई थप कडाईका साथ लागू गरिन् र ठूलो परिमाणमा सपिङ सेन्टर बन्द रहने जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस