• २०८३ भाद्र १७ गते बुधवार

गगनथापाद्वारा कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सोमबार नेपाली कांग्रेस काठमाडौं वडा नम्बर ३० ले आयोजना गरेको कार्यक्रममार्फत थापाले यस्तो घोषणा गरेका हुन् ।

थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेको बताए । उनले आफू सर्वसम्मत उम्मेदवार बन्न प्रयास गरिरहेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस