• २०८३ बैशाख ७ गते सोमवार

तारकेश्वरमा हालसम्म ४०४ जनाले कोरोनालाई जिते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । तारकेश्वर नगरपालिकामा ६१ जनामा कोरोना पुष्टि भएको हो ।

तारकेश्वर नगर स्वास्थ्यका अनुसार थपिएका संक्रमितमा २५ जना महिला र ३६ जना पुरुष रहेका छन । कोरोनाको दोश्रो भेरियन्ट सुरुभएपछि तारकेश्वरमा हालसम्म ५१८ जना महिला र ६४० जना पुरुष गरि कुल ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तारकेश्वरमा हालसम्म ४०४ जनाले कोरोनालाई जितेका छन । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ७ जना उपचाररत छन । यस्तै ६ जनाले कोरोना जितेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस