• २०८३ बैशाख २९ गते मङ्गलवार

प्रधानन्यायाधीश राणा र सर्वोच्चका प्रवक्ता दाहाल कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ । उनलाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना गरिएको छ ।

परिवारका एक सदस्यमा संक्रमण भएपछि सोमबार राणाको पनि परीक्षण गरिएको जनाइएको छ । यस्तै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि कोरोना संक्रमित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस