• २०८३ बैशाख ४ गते शुक्रवार

कांग्रेसद्वार प्रदेश र केन्द्रीय निर्वाचनको कार्यतालिका प्रकाशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । सोमबार साँझ समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।

जसअनुसार यही मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने छ । केन्द्रीय निर्वाचनको मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस