• २०८३ बैशाख ३१ गते बिहिवार

बाँके प्रहरीले अबैध ५ बोरा सुपारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, बाँके । नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरस्थित नेपालबाट भारततर्फ भन्सार छली चोरीपैठारी गरी लग्दै गरेको ५० हजार रुपैयाँ बराबरको ५ बोरा सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सुपारीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ । सुपारी नेपालबाट भारतमा चोरी निकासी हुने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस