• २०८३ बैशाख १६ गते बुधवार

केपी ओलीद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभयो ।

अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार उहाँले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभयो । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस