• २०८३ बैशाख १८ गते शुक्रवार

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३,काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता हुने भएको छ । मंगलबार मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकताको घोषणा हुन लागेको हो ।

नेकपा एकीकृत समाजवादीले फेसबुक पेजमार्फत् दुई पार्टीबीच एकता हुन लागेको जानकारी दिएको हो । एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस