• २०८३ बैशाख २ गते बुधवार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, भक्तपुर । भक्तपुरको सल्लाघारीमा १८ चक्के ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको पर्हरिले जनाएको छ ।

गएराति राति भारतीय नम्बर प्लेट आर जे २ जी बी १९१७ नम्बरको १८ चक्के ट्रकले ठक्कर दिँदा प्रदेश ३–०२००८ प २५०१ नम्बरको मोटरसाइकलका चालक भक्तपुर बालकोट बस्ने ४५ वर्षका गणेश रजौराको मृत्यु भएको हो । ट्रकका चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस