फागुन १६, काठमाडौँ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओ रिजल्ट मात्र हेर्न मिल्ने नयाँ वेभसाइट खडा गरेको छ । यसका लागि तपाईंले (https://iporesult.cdsc.com.np/) मा क्लिक गरेर हेर्न सकिने छ ।
यसले कहाँ हेर्न पाइन्छ भनेर वेभसाइट चहारेर बस्नुपर्ने झन्झटबाट मुक्त गराउने सिडिएससीको विश्वास छ । यस बाहेक सम्बन्धित कम्पनीको विक्री प्रबन्धकको वेभसाइटमा पनि गएर हेर्न सकिन्छ ।