• २०८३ बैशाख २० गते आइतवार

काेराेनाका कारण बाईसधारा मेला स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । काठमाडौंको उत्तरमा रहेको बालाजु बाईसधारामा मेला लाग्ने दिन भएपनि मेला स्थगित भएको छ । कोरोना संक्रमणदर तिब्र भएका कारण मेला स्थगित भएको हो ।

कोरोनाको संक्रमण उच्च रुपमा वृद्धि भैराखेको कारण नेपाल सरकारको निर्देशन बमोजिम २५ जना भन्दा बढि भेला हुन नपाउने प्राप्त निर्देशन अनुसार २०७८ बैशाख १४ गते मंगलबारको दिनमा पर्ने गरेको बालाजु बाईसधारा (ल्हुति पुन्हि) मेलामा उच्च भिडभाड हुने हुदा मेला स्थगित गरिएको साथै उक्त दिन बाईसधारा उद्धानको सम्पुर्ण प्रवेशद्वार बन्द रहने व्होरा जानकारी गराईन्छ भन्ने सार्वजनिक सुचना काठमाडौं महानगरपालिका तथा बालाजु बाईसधारा मेला (ल्हुति पुन्हि) व्यवस्थापन समितिले टाँस गरि मेला स्थगित भएको जानकारी दिएको छ । साथै समितिले यसबाट पर्न गर्न गएको असुबिधा प्रति क्षमा पनि मागेको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस