• २०८३ बैशाख ९ गते बुधवार

ग्राण्डी अस्पतालका ‘बेस्ट डाक्टर’ को प्रमाणपत्र नक्कली, मुद्दा दर्ता भएको ६ महिनापछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौं । काठमाडौँको ग्राण्डी अस्पतालमा कार्यरत विजय श्याम रञ्जितले २०७२ मा ‘उत्कृष्ट चिकित्सक’ जितेका थिए । तर, तिनै वेस्ट डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हतकडी लगाएको छ ।

ललितपुर महानगरपालिका–२ स्थायी घर भएका रञ्जितलाई ब्यूरोले आइतबार महाराजगञ्जबाट पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस