• २०८३ बैशाख १५ गते मङ्गलवार

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, कञ्चनपुर । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस