• २०८३ बैशाख ७ गते सोमवार

नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरूवा (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ। फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी प्रहरी प्रधान कार्यालयले शुक्रबार निर्णय गरी सरूवा गरेको हो।

हेर्नूहोस् सूची :

नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरूवाको सूची

 

Sharing

प्रतिक्रिया दिनुहोस