• २०८३ जेष्ठ ७ गते बिहिवार

एमालेको प्रवक्तामा योगेश भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई पार्टीको प्रवक्तामा नियुक्त भएका छन् । एमालेले २०७५ जेठ २ अगाडिको संरचना ब्युँताउने निर्णय गरेपछि उनी फेरि प्रवक्ताको जिम्मेवारीमा फर्किएका हुन् ।

साविकको एमालेमा प्रवक्ताकै जिम्मेवारीमा रहेका भट्टराई एमाले र माओवादीबीचको एकताबाट नेकपा गठन भएपछि त्यो जिम्मेवारीबाट अलग्गिएका थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए।

Sharing

प्रतिक्रिया दिनुहोस