• २०८३ बैशाख २७ गते आइतवार

सभापति देउवाविरुद्ध गठबन्धन:छलफलमा जुटे तीन नेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौँ। नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस तीन नेताहरु छलफलमा जुटेका छन् ।

महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि, शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो । महाराजगञ्जस्थित महामन्त्री कोइरालाको निवासमा छलफलमा जुटेका छन् । यसअघि यी तिनै जना नेताले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस