• २०८३ बैशाख ११ गते शुक्रवार

रौतहटमा जन्ती बोकेको बस दुर्घटनाहुदा १६ घाइते, ५ गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, रौतहट। रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको छ ।

आज विहान सवा १० बजे ना ४ ख ४७४९ नम्बरको बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् भने घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्पताल कलैया तथा नेस्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस