• २०८३ बैशाख २९ गते मङ्गलवार

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १२, काठमााडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नु भएके छ । उहाँले विज्ञप्ति प्रकाशन गर्दै सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछिपार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गर्नु भएकोे हो ।


प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागि पर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस