• २०८३ मङ्सिर १२ गते शुक्रवार

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
वैशाख २, काठमाडौँ । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस