• २०८३ बैशाख १२ गते शनिवार

सेती नदीमा हाम्फालेर एक  बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, बझाङ । बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन् । आज सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ ।

उनले हाम्फाल्नुको कारण खुलेको छैन । बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस