• २०८३ असार ९ गते मङ्गलवार

रसबरीको डब्बाभित्र लागूऔषध, चारजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं ।   रसबरीको डब्बाभित्र लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागूऔषधसहित प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ।

रसबरी मिठाइको डब्बाभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा निरेक्स सिरप १०० एमएलको १२० बोतल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका– १४ गण्डक चोकबाट बर्दियाको गुलरिया घर भई हाल चितवन भरतपुर महानगरपालिका– २२ बस्ने राजेश थारु र वडा नम्बर ७ बस्ने सुरेश नेपालीलाई पक्राउ गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस