• २०८३ बैशाख ७ गते सोमवार

नेपालको नागरिकता ( पहिलो संशोधन ) २०७८, मा के व्यवस्था छ ? (पुर्ण पाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । नेपालको नागरिकता ( पहिलो संशोधन ) २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश मार्फत जारि गरिएको छ । मन्त्री परिषदको निर्णयमा राष्ट्रपति भण्डारीले नेपाल नागरिकता -पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हाे ।

आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिक दिन सकिने व्यवस्था गरेको छ ।

May be an image of text

May be an image of text

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस