• २०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्कनु भएको छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न स्वदेश फर्कनु भएको हो ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस