चैत १०, काठमाडौं । फागुन २३ गते कोरोना विरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय व्यक्तिलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्ने भएपनि इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्छ ।
उनलाई ‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ ।