• २०८३ बैशाख २ गते बुधवार

अमित बाबुको मार्मिम संगीतमा प्रदेशी गीत निमेक लियर आए मोडल सन्तोष (भिडियो सहित)

पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५,काठमान्डौ । रुकुमेली गाएक तथा सङ्गितकार अमित बाबु रोकायको लयमा सजिएको निमेक बोलको गीत सार्वाजनिक भएको छ ।

शन्तोष पाण्डेको सब्द रहेको उक्त गीतमा चर्चित गायिका देबी घर्ती र गायक अर्जुन भुसालको आवाज रहेको छ ।

नेपालीहरुको पैसा कमाउनको लागी खाडि मुलुक धाउनु पर्ने बाध्यता र त्यहि बाध्यताका कारण धेरै प्रदेशीएका नेपालीहरुले धेरै दुख पाउने गरेको र त्यहि दुख समेटेर गीत मार्फत प्रदेशीको पिडालाई उतारीएको छ । प्रदेशीएको छोराले आफ्नो आमाको मृत्युहुदा कृया गर्न समेत नपाएको पिडा जस्ता धेरै पिडाहरुको सब्दले भरेको छ प्रदेशीको बियोगान्त लोक दोहोरी गीत निमेक । गीतमा घरदेशीको समेत पिडा देखाइएको छ ।

गीतको भिडियोमा आशा खड्का र शन्देश पाण्डेको अभिनय रहेको भिडियोलाई सागर गौतमले खिचेका छन् भने भिडियो सम्पादन तथा निर्देशन चर्चित निर्देशक राजकुमार मगरले गरेका छन् ।

रुकुम जन्मथलो भएका राजकुमार करिव ३ वर्ष देखि निरन्तर रुपामा भिडियो सम्पादन तथा निर्देशनको काम गरिरहेका छन । उनिले अहिले सम्म करिब तिन सय बढि गीतहरुमा काम गरिसकेका छन् । पछिल्नो समय निकै अब्बल निर्देशक रुपमा दर्शकले रुचाएको निर्देशकको रुपमा परिचित छन् भने उनिले सबै प्रकारको गीतहरुमा काम गर्दै आएको छन् ।

निमेक बोलको गीतलाई राजकुमार फिल्मस् प्रा लि ले बाजारमा ल्याएको हो भने गीतलाइ अ मित बाबु रोकायको अफिसियल युटुब च्यानलबाट अप्लोड गरिको छ् ।

हेर्नुहोस् भिडियो :

Sharing

प्रतिक्रिया दिनुहोस